Hot News
Loading...

विवाह बन्धनमा बाँधिइन्- मनिषा (फोटो फिचरसहित)

काठमाडौ, अषाढ ५ - लामो समयको चर्चा परिचर्चा पछि वलिउड नायिका मनिषा कोइराला शनिबार महाराजगञ्जका सम्राट दाहालसंग विवाह बन्धनमा बाँधिएकी छन् । पञ्चेवाजासहित गोकर्णस्थित फरेस्ट रिसोर्ट पुगेका नवदुलाहाले मनिषाको सिउँदोमा सिन्दुर हालेपछि हिन्दू परम्परा अनुसार दुवै जना विवाह बन्धनमा बाँधिएका हुन् ।




नवदुलाहा र दुलहीलाई आशिर्वाद दिन वलिउडका कलाकारहरुसमेत आएका छन् भने मुलुकका धेरै राजनीतिक व्यक्तिहरुकोसमेत उपस्थिति थियो । मनिषा पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकी नातिनी हुन् । ३९ बषिर्या कोइराला भारतीय फिल्मी उद्योग बलिउडमा प्रख्याती कमाएका नेपाली कलाकारहरु हुन् । ३३ बषिर्य सम्राट भने व्यवसायी हुन् । उनीहरुबीच शुक्रबार स्वायंभर भएको थियो ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH