काठमाडौं– बबरमहलस्थित
काठमाडौं जिल्ला अदालतअगाडि साेमबार साँझ
मिनीबसले मोटरसाइकलहरूलाई ठक्कर दिँदा तीन
जनाको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।
मृतकमध्ये दुई जनाको पहिचान खुलेकाे छ।
महानगरीय प्रहरी परिसर
काठमाडौंका प्रवक्ता डिएसपी दिनेश
आचार्यका अनुसार महोत्तरीका तिलकुमार गौतम
र बाराका मकदुद मिया ठकुरायनको मृत्यु
भएको हो। एकजनाको पहिचान खुल्न सकेको छैन।
कैलालीका पदम प्रसाद शर्मा र
पाँचथरका यमकुमार मगर गम्भीर घाइते भएका छन्।
बनेपाबाट रत्नपार्कतर्फ आइरहेको बा.१ख. ८६७६
नम्बरको मिनीबसले तीव्र गतिका कारण
अनियन्त्रित भई तीनवटा मोटरसाइकललाई ठक्कर
दिएको थियो। ठक्कर दिएर पल्टिएको मिनीबसले
अर्को एउटा मोटरसाइकललाई किचेको थियो।
मिनीबसले १२५ सिसीकाे डिस्कभर, एक्सट्रिट
अार, युनिकर्न र ग्यालियटर बाइकलाई ठक्कर
दिएको थियो।
घटनास्थलमा रहेका महानगरीय ट्राफिक
प्रहरी महाशाखाका प्रवक्ता वसन्त
पन्तका अनुसार उपचारका लागि वीर अस्पताल
पुर्याइएकामध्ये तीन जनाको मृत्यु भएको हो। चार
जनाको उपचार भइरहेको छ। घाइतेमध्ये

Too
एकजनाको अवस्था गम्भीर छ।
Blogger Comment
Facebook Comment