काठमाडौं : राज्यविरुद्धको अपराधमा मुद्दामा चलाइएका सिके राउतलाई
पचास हजार धरौटीमा छोड्न विशेष अदालतले मंगलबार
आदेश दिएको छ।
राष्ट्र विखण्डनका पक्षमा अभिव्यक्ति दिएपछि राज्यविरुद्ध अपराध
गरेको अभियोगमा पक्राउ परेर हिराशतमा रहेका राउतलाई अदालतले
धरौटी बुझेर तारेखमा छोड्न आदेश दिएको हो।
अध्यक्ष मोहनरमण भट्टराई, सदस्य भूपेन्द्रप्रसाद राई र
नरेन्द्रकुमार शिवाकोटीको इजालसले यस्तो आदेश
दिएको हो।

Blogger Comment
Facebook Comment