Hot News
Loading...

अप्राकृतिक मैथुन गर्ने विदेशी पक्राउ

ललितपुर, माघ २ - नावालकलाई पैसाको लोभ लालच देखाई फकाईफुलाई डरत्रास देखाई अप्राकृतिक मैथुन गर्ने पासपोट नम्बर बीए ४५३२४९ भएको क्यानिडियन नागरिक नरनेस्ट फेनविक मेसिटसलाई प्रहरीले प्रक्राउ गरेको छ । उनले अछाम जमाल गाउ घर भई सेन्ट जेवियर्स सामाजिक सेवा केन्द्र जावलाखेल बस्ने सजना (नाम परिवर्तित) लाई बिहान मस्त्येन्द्र मार्गस्थित क्याफें ब्राजिल एण्ड गेष्ट हाउसमा जबरजस्ती अप्राकृतिक मैथुन गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पवन कुमार गिरीले बताए । 'निजलाई पुर्पक्षको लागि नख्खु कारागार पठाइएको छ,' उनले भने ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH