काठमाडौं : सनातन हिन्दूराष्ट्र पुनःस्थापना माग गर्दै बाराको पथलैयस्थित पूर्व–पश्चिम सडकमै सुतेका छन् । साधुसन्त सडकमै सुतेपछि देशका विभिन्न भागमा जाने सवारीसाधन सडकमै रोकिएका छन् ।
पर्साको बीरगञ्जबाट देशका अन्य भागमा जाने सवारीसाधनसमेत ठप्प भएका छन् । साधुहरुले सडक ठप्प पारेपछि सडकमा सयौं सवारीसाधन रोकिएका छन् । सवारीसाधन रोकिएपछि पथलैया हुँदै देशका विभिन्न भागमा जाने सवारीसाधन ठप्प भएको हो ।
सडकमा सुतेका ५० वर्षभन्दा माथिका महिला तथा पुरुष साधुसन्तलाई प्रहरीले हटाउन गरेको प्रयास असफल भएको छ । प्रहरीले उनीहरुलाई बल प्रयोग नगरी सडकबाट हटाई सवारीसाधन सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।

Blogger Comment
Facebook Comment