Hot News
Loading...

पूर्व राजा ज्ञानेन्द्र फेरी पनि राजा बन्ने योग। (ज्योतिष एलेक्स सुबेदी)




उहांको जन्म २००४ ०३ २३ गते सोमबारको दिन
भएको हो। २००७ साल देखी २००८ साल सम्म
उहांलाई बुध र भद्रिकाको राम्रो योग
परेको हुँदा यो योगले उहांलाई राजा बनायो र २००८
साल पछी उहांलाई उल्काको दृष्टि परेको हुँदा २००८
साल पछी राज्गद्धी छुटायो।
तेसै गरी २०५८ सालमा शुक्र लाई पराजित
ब्रिहस्पतिको दृष्टि परेर उहांलाई
फेरी राजा बनायो र २०६३
सलामा फेरी पनि उल्काको नराम्रो दृष्टि परेको हुँदा उहांले
राज्गद्धी छोड्न पर्यो।
उहांको कुन्डलिमा चन्द्रमा शत्रु र कम्जोर
अवस्थामा रहेको हुँदा अहिलेको योग उहांलाई
चन्द्रमा कै दृष्टि पर्यो र जस्को कारण उहांलाई हृदय
घातको समस्या आयो। र यो २००७१ सालको अषोज
महिना सम्म उहांलाई हानी कारकै रहेको छ। अब
उहांलाई २०७४ साल सम्म शरीरिक तथा मानसिक
रुपमा अल्ली कमजोरै बनाउछ।
तरपनी राजा ज्ञानेन्द्र लाई २०७३ साल बाट
ग्रहको दृष्टिले फेरी राजा बनाउने योग
परेको हुँदा उहांलाई फेरी १ पल्ट राजा बन्ने योग
आयो।
तेसै गरी पुर्ब
राजा ज्ञानेन्द्रका नाती ह्रिदएन्द्रको योग
जसरी पनि पूर्ण रुपमा नेपालमा राजतन्त्र फर्काउने
योग रहेको छ र नेपालको ईतिहासमा अहिले सम्मकै
राम्रो र जनताको प्यारो राजा बन्ने योग
ह्रिदएन्द्रको रहेको हुँदा भबिस्यमा ज्ञानेन्द्र
पछी उनी जसरी पनि कुनै
पनि हालतमा राजा बन्नेछन, यो मेरो भबिस्य
बाणी हो।


ज्योतिष-तान्त्रिक एलेक्स सुबेदी।

ज्योतिष-तान्त्रिक एलेक्स सुबेदी।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH