Hot News
Loading...

बसन्त रेग्मीले बनाए १०० विकेटको कीर्तिमान

४ माघ, काठमाडौं । नेपालका बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बनेका छन् ।
उनले आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा आइतबार नेदरल्याण्डको छैटौं विकेट लिँदै १०० विकेटको कीर्तिमान बनाएका हुन् ।
२८ वर्षका लेफ्ट आम अर्थोडक्स बलर बसन्तको २००६ मा इन्टरकन्टिनेन्टल कपको प्ले अफमा नामिबियाविरुद्ध राष्ट्रिय टीममा डेब्यू गरेका थिए ।
उनको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन मोजाम्बिकविरुद्ध थियो, जुन खेलमा उनले ५ रन दिएर ८ विकेट लिएका थिए
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH