Hot News
Loading...

मोदीले बनाएको पेन्टिङ २ करोड ९८ लाख रुपैयाँमा बिक्रि

नयाँ दिल्ली– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो वाककला र राजनितिक कदमले उनलाई विश्वसामू परिचित बनाएको छ । उनी भारतका राम्रा राजनेता हुनुका साथसाथै एउटा राम्रो चित्रकार भएको सायद हामीमध्ये धेरैलाई थाहा नहोला ।
उनी एक राम्रा चित्रकार भएको पुष्टि उनले बनाएको पेन्टिङको मूल्यले पनि तय गर्दछ । भर्खरै उनीद्वारा बनाइएको पेन्टिङ २ करोड ९८ लाख रुपैयाँ पर्ने गर्दछ । पूर्व क्रिकेटर कपिल देवले एनजीओ ‘खुसी’ को तर्फबाट च्यारिटिका लागि आयोजित गरिएको ‘इन्डिया अन क्यान्भास’ लीलामी कार्यक्रममा मोदीको हातबाट बनाइएको पेन्टिङको मूल्य तोकेका थिए । यो लिलामीमा कपिल देवले मोदीले बनाएको पेन्टिङको दुई करोड ९८ लाख तोकेका थिए र यहि रकममा बिक्रि पनि गरेका छन् ।
मोदीले यो पेन्टिङ दिल्लीमा बस्ने संस्कृति अवार्डद्वारा सम्मानित कलाकार सतिश गुप्तासँग मिलेर बनाएका हुन् । सतिशले यो पेन्टिङको नाम ‘ओम नमो शिवाय’ नाम दिएका छन् ।
गत बिहिबार खुसी फाउन्डेसनद्वारा दिल्लीस्थित ब्रिटिश उच्चायुक्त आवासमा आयोजना गरिएको हो ।
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH