बलिउडकी डिम्पल गर्ल भनिने दीपिका पादुकोणले कट्रिना कैफसँग आफ्नो मनको कुरा खोलेकी छिन् । भर्खरै एक अवार्ड कार्यक्रममा दीपिकाले कट्रिनालाई रणबीरसँग विवाह नगर्न सल्लाह दिएकी छिन् ।
वास्तवमा, अवार्ड कार्यक्रमको दौरान रेड कार्पेट पछि दीपिकासँग एउटा रमाइलो भिडियोको हिस्सा बन्न आग्रह गर्दा उनी त्यसको लागि सहमत भइन् । रमाइलो गर्ने क्रममा उनलाई एउटा प्रश्न सोधिएको थियो, ‘तपाईं कट्रिनालाई के सल्लाह दिनुहुन्छ’ त्यसको जवाफमा दीपिकाले भनिन्, ‘रणबीर कपुरसँग विवाह नगर्नू’ । उनको यो उत्तर सुनेर त्यहाँ भएका सबै मानिसहरु अचम्म भए । स्मरण रहोस्, दीपिका र रणबीर कुनै समय निकै चर्चित जोडीको रुपमा चिनिन्थे
।

Blogger Comment
Facebook Comment