"
बाबुरम भट्टराईले खुशी हुँदै भन्नुभयो । सधै माओबादिलाई बान्दर भनेर हेप्ने केपी ओलिले आज भने " ढेडू बान्दर स्याल सबैको जित भएको " प्रतिकृया दिए । सहमती हुनसाथ पहिलेनै तयार पारेर राखेको करीब ७०० थान संविधान कर्मचारीले ल्याएर सभामुखको अगाडी राख्दा १५ मिनेट सम्म तालिले हल गुन्जिएको थियो जब
सभमुखले नया सम्बिधान पढ्एर सुनाउनका लागि ज्यस्ठ्ताका आधारम सुर्य बहादुर
थापालाई रोस्टममा बोलाउनु भयो र वाहाले पढ्न थल्नु भयो ।
#kuro
हाहाहाहाहा यस्तै समाचार आउछकी भनेर जनता सन्चार माध्यममा आँखा र
कान जोडेर बसेका छन ।
"आखिरमा भयो सहमति , संविधान आजै आउने ।"
आखिरमा भयो सहमति, काठमन्डू माघ ८ । जहिले पनी अन्तिममा सहमती गर्ने बानी परेका दलिय नेता हरुले अन्तमा मुलुकलाई अनिर्डयबाट मुक्त गरेका छन ।
आज दिउसो बसेको बैठकमा सभामुख सुवस नेम्वाङ्को प्रस्ताबमा एमाओबादी नेता प्रचन्ड्ले सहमती जनाउनु भएपछी नय संविधान जारी भएको हो । " हामिले देशी बिदेशी शक्तिलाई अल्मलाउन हामी बिचमै झगडा छ जस्तो गरी जुन नाटक गर्यौ

त्यो सफल भयो
Blogger Comment
Facebook Comment