
सुत्र ले भुकम्प प्रतिरोधी प्रिफ्याब घर, लाइट हाउस स्टक्चर,आर सी सी,सडक, पूल, स्कुल हरु निर्माण गर्दै आएको यसका प्रबन्ध निर्देशक ई. जीबन घिमिरेले इन्टरनेट गसिप लाई बताउनु भयो । तिनकुने गैरी गाउँमा अबस्थित यस कन्स्ट्रक्सनले भूकम्प पिडित लाई प्रिफ्याब घर निर्माण मा बिशेष छुट पनि दिदै आएको बताउनु भयो । अहिले को अवस्थामा प्रिफ्याब घर एकदम छिटो र कम लागत मा निर्माण हुने भएकाले आजकल यसको माग एकदम बढी भएको छ ।
प्रिफ्याब आजकल बजारमा एकदमै नयाँ भएकाले सर्बसाधारणलाई त्यति विश्वास नहुने भएकाले अहिलेको बजारमा यसलाई व्यबस्थित तरिकाले भित्र्याउन ब्रान्ड यम्बास्डरको एकदमै जरुरि भएकाले सुत्रले यसको खोजि गरेको उहाँले बताउनु भयो ।
अझ बिस्तृत जानकारी क लागि यहा पढ्नुहोला
Blogger Comment
Facebook Comment