,
भएको छ । आउँदो चैत्र ३० गते पर्यटकिय नगरी सौराहामा सो फेसन नाईट हुन लागेको हो ।
सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनको आयोजना र बीएफटिको सह–आयोजनामा फेसन नाईट कार्यक्रम हुन लागेको हो । फेसन शो मा चितवनका मोडलिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवा र युवतीहरुको सहभागिता रहने सुत्र मोडलिङ एण्ड आर्ट क्रेशनका प्रमुख एवंम इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सहभागि हुनेहरुलाई अडिसनबाट छनौट गरिने छ । यसका लागि यही यही चैत्र ३ गते बुधबार भरतपुरमा अडिसन राउण्ड हुँदैछ । भरतपुरस्थित होटल रोयल सेञ्चुरीमा हुने अडिसनका लागि अहिले धमाधम फर्महरु वितरण भईरहेको इभेन्ट म्यानेजर श्रेष्ठले जानकारी दिनुभयो । अडिसनका फर्महरु रत्ननगरको हाईस्कुल रोडमा रहेको सुभ समाचार एण्ड स्टेशनरी, पर्साको खैरहनी स्कूल रोडस्थित अविनास स्टेशनरी, विनुज फेशन टेक्नोलोजी नारायणगढलगायतका स्थानबाट वितरण भईरहेको छ ।
अडिसन राउण्डको निर्णायकहरुमा नायिका वर्षा शिवाकोटी, डिजाईनर विनु लामा र इभेन्ट म्यानेजर मोडेल सुवास श्रेष्ठ रहने छन् ।
Blogger Comment
Facebook Comment