https://www.facebook.com/ns.com.npकाठमाडौं, पौष १ । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनल ‘ड्र’ सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार इंग्लिस प्रिमियर क्लब म्यान्चेस्टर सिटीको भिडन्त स्पेनिस क्लब बार्सिलोनासँग हुनेछ ।
संघर्षपूर्ण रुपले अन्तिम १६ मा प्रवेश पाएको म्यानसिटीले ४ पटकको युरोपियन च्याम्पियन बार्सिलोनासँग कस्तो प्रदर्शन गर्ला भन्ने विष्लेषणसुरु भइसकेको छ ।
गत मार्चमा भएको भिडन्तमा म्यानसिटीलाई समग्रमा ४–१ ले हराउँदै बार्साले खेल जितेको थियो ।
त्यसैगरी, तालिका अनुसार चेल्सीको भिडन्त पेरिस सेन्ट जर्मेनसँग, आर्सनलको भिडन्त मोनाकोसँग, रियाल मड्रिडको भिडन्त साल्केसँग हुनेछ ।
त्यसैगरी, एथ्लेटिको मड्रिडले बायर लिभरकुजेनसँग, बायर्न म्युनिखले शक्तार दोनेस्कसँग, युभेन्टसले बोरुसिया डर्टमुन्डसँग तथा बासलले एफसी पोर्टोसँग खेल्नेछ ।
पहिलो लेगका खेलहरु आगामी फेबु्रअरीको १७, १८, २४ र २५ तारिखमा हुने पनि जनाइएको छ ।

Blogger Comment
Facebook Comment