एमाले केन्द्रीय कार्यालयको लेटरप्याड र छाप प्रयोग गरी सचिव गुरुङले गत कात्तिक १४ गते स्वास्थ्य मन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा धिमाललाई अनमीको मौखिक परीक्षामा पास गराइदिन आग्रह गरिएको छ । पत्रमा भनिएको छ, ‘झापा जिल्ला दमक नगरपालिका ६ निवासी सुशीला धिमाल (रोल नं १३०४३९) स्वास्थ्य सेवा विभागअन्तर्गत लोकसेवा आयोगको अनमी पद (चौथो श्रेणी) को लिखित परीक्षा उत्तीर्ण भएकाले निजलाई मिति २०७१ कात्तिक १८ गते हुने मौखिक परीक्षामा उत्तीर्णका लागि आवश्यक सहयोग गरिदिनु हुन सिफारिससाथ अनुरोध गरिन्छ ।
About Unknown
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.


Blogger Comment
Facebook Comment