Hot News
Loading...

एमाले अध्यक्ष केपी ओलीले आफ्नो अभिव्यक्तिका लागि मधेशी मोर्चासँग माफी नमाग्ने भएका छन्

भारतको सोनवर्षा विहारमा जन्मेर
हुर्केका राजेन्द्र महतोले वि.सं. २०२७
सालमा नेपाल छिरेर
नेपाली नागरिकता लिएका हुन् रे,
दोश्रो संविधानसभाको चुनावमा आफ्नो पराजय
पश्चात
''हामी भारतवादीहरुका लागि मधेशवाद हार्नु
सामान्य हुनसक्ला तर भारतकै
लागि यो असामान्य कुरा हो''
भन्दै आक्रोश पोख्ने यिनै महतो हुन् /
''एक मधेश एक प्रदेश'' को नारा उचालेर
सिंगो मधेशलाई नै टुक्राएर नेपालबाटै अलग
गर्ने उदघोस केहि आयातित मधेशी नेताहरुले
गरिरहदा
''समथर भुभाग जति सबै मधेशलाई चाहिने भए
युपि र विहार पनि मधेशमा ल्याउछौ ?
आफ्नो जन्मस्थानलाई पनि त ल्याउनु
पर्यो नि आफ्नो मधेस प्रदेशमा''
भन्ने आशय सहितको बोलि केपी शर्मा ओलीले
बोल्दा कहाँनिर गलत भयो?
के तपाईहरुलाई थाहा छ? मधेशका अन्य कुन-कुन
नेताहरु कहाँबाट आएका हुन् ?
उनीहरुको वास्तविक जन्मथलो कहाँ हो?
जानीराखौं:
1. महन्थ ठाकुर (तमलोपा ) सुरसण्ड, विहार,
भारत
2. रामचन्द्र झा (एमाओवादी) जयनगर, भारत
3. सरिता गिरी (नेसपा, आनन्ददेवी)सोनपुर,
बिहार, भारत
4. रेणु कुमारी यादव (मजअफो, जनतान्त्रिक)
मधुवनी, बिहार, भारत
5. उर्मिला महतो कोईरी (तमलोपा)
सितामढी बिहार, भारत
6. कलावती दुसाध (मजअफो, लोकतान्त्रिक)
पुर्वी चम्पारण, मोतिहारी बिहार, भारत
7. कृष्ण ठाकुर (नेपाली काँग्रेस) समस्तिपुर,
बिहार, भारत
8. चन्दन शाह (तमलोपा) डुमर्वाना, बैरगानिया,
बिहार , भारत
9. दुर्गा देवी महतो (मजअफो, लोकतान्त्रिक)
रक्सौल, भारत
10. निलम बर्मा (मजअफो, लोकतान्त्रिक)
रक्सौल, भारत
11. रामनारायण सिंह (राप्रपा नेपाल ) कबई,
भारत
12. मुन्नी गुप्ता (नेपाली काँग्रेस)
पिपरा बजार, सुपौल बिहार, भारत
13. निर्मला प्रसाई (नेपाली काँग्रेस)
सिक्किम, भारत
14. मोहम्मद्द सिद्दिकी (नेपाली काँग्रेस)
गोरखपुर, युपी, भारत
15. बसन्ती झा (तमलोपा) सितामढी, बिहार,
भारत
16. लीला देवी मेहता (एनेकपा,माओवादी)
सोनपुर, बिहार, भारत
17.सुरिता कुमारी शाह (मजअफो, नेपाल
गणतान्त्रिक) मधुवनी, बिहार, भारत
18.रम्भादेवी यादव (मजअफो, नेपाल)मोतिहारी,
पुर्वी चम्पारण, बिहार, भारत
19. रमधी राम (तमलोपा) मधुवनी बिहार, भारत
अब भनौं, आखिर किन मागीदैछ ''समग्र मधेश, एक
प्रदेश''?
खै कहाँ छन्
हाम्रा मधेशी जनताहरुका वास्तविक
अनि स्थानिय जनप्रतिनिधिहरु

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH