कन्जुस बाबु र छोरा
एउटा परिवारको बाबु र छोरा एकदम कन्जुस थिए/एक दिन छोरा खुसी हुदैआएर बाबुलाई भन्यो बाबा आज मैले १० रुपैया जोगाएनी भन्न पाएको छैन बाबु खुसी हुदै छोरा लाई स्याबाशी दिदै सोधोरे,बाबु तैल कसरी जोगाइस १० रुपैया ? अनि छोरा ले भन्यो ..आज म स्कूल बाट घर आउदा स्कूल बसमा नचढी बसको पछि-पछि आए अनि जोगिएन त के भन्न भ्यको के थियो बाबूले छोराको गालामा एक झापड़ हानेर तलाई मुर्ख कमसेकम taxi को पछि-पछि दौडिएको भए ५०,६० रुपैया जोगिदैन थियो ………………….!
एउटी राम्री केटी बस स्टेशनमा बसको प्रतिक्षामा थिन , एक जना केटा पनि त्यही बस स्टेशनमा बसको प्रतिक्षा आयको थियो उसले त्यों केटीलाई देखेर,त्यों केटी संग बोल्नको लागी उ केटीको अगाडी गयो तर केटीले कुनै वास्ता गरिनन अनि केटीको अघि पछि तिन चार फन्को लगायो र केटीलाई भाऊ दिनलाई उ त्यहा बाट हिड्यो , एकै छीन पछि फेरे केटीको अगाडी आएर भन्यो तपाईले मलाई चिन्नुभयो त ? केटी दंग पर्दे चिनिननि त ! केटो कस्तो तपाई त अघि भखर तपाई को अघि पछि तिन चार फन्नको लागाएको म त होनी …!
Blogger Comment
Facebook Comment