Hot News
Loading...

नेम्वाङको प्रश्न- नेताज्यू, माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ ?



७ माघ, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राजनीतिक दलका नेताको ध्यानाकर्षण गर्दै भनेका छन्-‘भोलि माघ ८ गते जनतालाई के जवाफ दिनुहुन्छ ? यसमा म नेताज्यूहरुको ध्यानाकर्षण गराउँछु ।’Subash-nembang
Subash-nembang

राजनीतिक दलका नेताहरुलाई माघ ८ गते जनतालाई जवाफ दिन ध्यानाकर्षण गराएका नेम्वाङले पौने १२ बजे सुरु भएको संविधानसभाको बैठक केहीबेरका लागि स्थगित गरेका छन् ।
नेम्वाङले यो अवधिका शीर्ष नेताहरुवीच छलफल होस् भन्नका लागि बैठक स्थगन गरेको बताइएको छ ।

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH