Hot News
Loading...

येशू ख्रीष्ट हिन्दु बने र उनको मृत्यु कश्मिरमा भएको वैज्ञानिक प्रमाण

के कसैले भन्न सक्छ कि एक समयमा हॉलीवुड को सबै
भन्दा ठुलो ब्लॉकबस्टर फ़िल्म #The #Vinci #Code लाई
भारतमा किन बैन गरिएको होला???? यो संसारको बाकी सबै
हिस्सामा सबै भन्दा ठूलो ब्लकबस्टर सफल चलचित्र थियो।
भारतमा इंजीलवादी मसीही मिसनरीहरू ( Evangelist Christian
missionaries) लाई भय थियो किनभने मसीहीहरूको विश्वास
उठ्नेथियो। इसाई बनेका हिन्दुहरु पुनः हिन्दु धर्ममा फर्कने थियो।
चलचित्रमा येशू ख्रीष्ट विवाहित थियो र बच्चा पनि थियो र भारत
गएको थियो। वेटिकनद्वारा समर्थन गरिएको BBC WORLD
documentary (short film) को शिर्षकहरुमा 'lost years of
Jesus’ ('येशूको गुमेको वर्ष'), "tomb of the Jesus in Kashmir
" ("कश्मीर मा येशूको चिहान") र भारतमा भ्रमण
गरेको त्यो ठाउँहरुलाई देखाउँदा किन भारतमा प्रतिबन्ध
लगाइएको थियो के कसैले भन्न सक्छ? म नेपाली इसाईहरुलाई
ति लिंकहरु दिनसक्छु {(If JESUS CONVERSION TO HINDUISM)
यो सत्यलाई संसारको बाँकी भागहरुमा अभिजात वर्गका इसाई
विद्वान र Theologists बीच फुसफुसाहट छ । यो सत्य लुकाइएको छ
जुन पुरानो वेटिकन पुस्तकालयहरुमा कतै लुकाइएको छ। }
यहि कुरा भारतको इसाईहरुबाट लुकाइएको थियो,.. जसको कारण
आज नेपालमा पनि इसाईकरण भइरहेको छ।
https://www.youtube.com/watch?v=hemflFrqTIchttp://
www.youtube.com/watch?
v=7aauXxuLHnQ यहि हो त्यो भिडिओ जसमा स्पष्ट रुपले
येशुको चिहान देखिएको छ। तपाईलाई थाहा छ कि सबै इसाईहरुलाई
धर्मपरिवार्तन गरिएको थियो।पहिले उनीहरुका बुवा, हजुर बा-
आमा सबै हिन्दु नै थिए। यो हामी सबै
युवाहरुको जिम्मेदारी हो कि सबैलाई सत्यबाट अवगत गराई धर्म
परिवर्तनबाट रोक्नु।
ऋषिकेश
हरिद्वार येशू गुफा
http://www.youtube.com/watch?v=Lt7C1lLR_c8
उत्तरको ऋषिकेशको गुफा जसमा श्री ईशा (येशु)
केहि समयको लागि बसेको तथा तपस्या गरेको प्रमाण छ।
जहाँ त्यो शैव उपासना पद्धतिको नाथ संप्रदायको साधुहरुकोसंग
तपस्या गर्दथे। स्वामी रामतीर्थ जी र स्वामी रामदास जीलाई
पनि ऋषिकेशमा तप गरेको उनको दृष्टान्त भएको वर्णन छ। (अलग-
अलग समयमा) 1148
ईस्वी मा लेखिएको एउटा अर्को कश्मीरी इतिहास,
राजतरंगिणीमा लेखिएको छ कि , Issana नामको एउटा महान संत डल
झीलको किनाराको Issabar मा रहनेगर्दथे।
येशू ख्रीष्टको चिहान खन्यार रोज़ाबल , श्रीनगर , भारत
येशू ख्रीष्टको चिहान श्रीनगर, भारत
बंगाली शिक्षक र देशभक्त, विपिन चन्द्र पालले एउटा ,
आत्मकथात्मक संक्षिप्त वर्णन प्रकाशित गरेको थियो कि विजय
कृष्ण गोस्वामी, बंगालको एउटा प्रसिद्ध संत र
श्री रामकृष्णको शिष्यले नाथ योगिहरुको रूपमा चिनिने असाधारण
तपस्वीहरुको एउटा समूहसंग अरावली पहाडहरुमा समय बितित
गरेको बारेमा बारेमा बताएका थिए।
येशू ख्रीष्टको चिहान खन्यार रोज़ाबल , श्रीनगर , भारत 2
https://www.youtube.com/watch?v=7aauXxuLHnQ
भिक्षुहरु उनलाई इशा नाथको बारेमा भने, उनि एउटा आज्ञपालक
महान शिक्षाकको रुपमा थियो|जब विजय कृष्ण आफ्नो आदरणीय
गुरुमा रुची राखे, अनि उनि नाथानामावली नामको पवित्र
किताबमा दर्ज गरिएको उनको जीवनको बारेमा पढे। 36
यो तेसको जीवन थियो जसलाई
गोस्वामी इशा मसीहको रूपमा जान्दथियो!
यो त्यो किताबको एउटा अंश हो:
"ईशा नाथ चौध वर्षको उमेरमा भारत आएको थियो। यस
भन्दा पहिले स्वदेश फर्केर तेही उपदेश दिनथालेको थियो। यसको लगतै
उनको पाशविक र भौतिकवादी देशवासी उनको बिरुद्ध षड्यन्त्र रचे र
उनलाई क्रसमा चढाएका थिए। फाँसीको लागि चढाए पछि,
अथवा सायद यस भन्दा पहिले नै, ईशा नाथा योगको माध्यमले
समाधिमा प्रवेश गरे। इशा भारतको यात्रा आफ्नो किशोरावस्था र
युवा अवस्थामा भारतीय ज्ञानबाट स्वयंलाई परिचित गर्न पुरी,
वाराणसी, राजगृह आदि ठाँउमा शिव को पूजामा नाथ संप्रदायकोसंग
अत्यधिक निकट रहेर सहभागी रहे। उनि अहिले पनि प्राचीन नाथ-
योगीहरु मध्यै एकको रूपमा प्रतिष्ठित छ। उनलाई राजा शालिवाहन र
राजा गोपानन्दद्वारा अत्यधिक समर्थन गरियो। श्रीनगर
मा रहेको पुरातन शिलालेखमा शहरको गोपाद्री पहाडमा अवस्थित
पुरातन शिव मन्दिरको मरम्मत
गाइडको लागि राजा गोपानन्दद्वारा अनुरोध गरिएको थियो। वैदिक
दृष्टिकोणले हेर्दा आगमन (भगवानको दुत) जीवन र
विकासको सिद्धान्तहरुलाई पुनः स्थापित गर्नको लागि समय-
समयमा प्रदर्शित गर्नकोलागि सहयोगी रहेको छ।
चिहान देखि तल ( बाहिर)
येशुको पदचिन्हमा क्रूसमा झुण्डियाउँदको चोटहरू हेर्नु (crucifixion
को निशान)
https://www.youtube.com/watch?v=hemflFrqTIc
कश्मीर
को श्रीनगरमा येशुको मूल चिहान
https://www.youtube.com/watch?v=C74pQX474tA
थप वैज्ञानिक प्रमाणहरु ... शेयर गर्नुहोस्
येशुको मृत्यु फाँसी दिएर भएकै छैन। यहुदीहरुले एउटा स्वस्थ
व्यक्तिलाई फाँसी दिदा मर्नमा 48 घण्टा सम्मको समय लाग्छ र
केहि मामलामा त 6 दिन सम्म पनि लाग्छ। जब कि येशुलाई
क्रसमा झुन्ड्याएको 6 घण्टा मै क्रसबाट उतारेर
गुफामा राखेको थियो। यस्तो स्थितिमा क्रसमा उनको मृत्यु हुने कुनै
सम्भावना नै छैन।
ईसासंग सहानुभूति राखेका रोमको राजा Pontius Pilatus को गुप्त
योजनाको अनुसार ईसालाई फाँसी दिनमा जानीजानी ढिलो गरियो र
उनलाई शुक्रवारको बेलुकामा फाँसीमा चढायो। र शनिवारको दिन
यहुदीहरुको लागि शब्बतको दिन हुन्छ। यस दिन तिनीहरु कुनै काम
गर्दैनन्।
व्यवस्थापकले शुक्रवारको बेलुका तिर क्रसमा चढाए र
सूर्यास्तको समय भन्दा पहिले उतारिसकेको थियो। उनको शरीरबाट
रगत त अवश्य नै निस्केको थियो तेसैले बेहोस त भएको थियो तर मृत्यु
चाही भएको थिएन। अनि गुफामा लगेर राख्यो र तेहा योजना अनुरुप
तेसको पहरेदार पनि Pagan नै राखिएको थियो। शब्बत समाप्त
हुन्थियो र यहुदीहरु पुनः उसलाई फाँसी दिन्थियो यस भन्दा पहिले नै
राति राजाको गुप्त आदेशको अनुसार पहरेदारले Peter र
उनको साथिहरुलाई घायल ईसालाई चोरेर लग्न दिइयो। र
कुरा फैलायो कि इसाको शरीर गायब भयो र जब त्यो गायब भयो तब
पहरेदारहरुलाई आफै निद्रा आएको थियो। तेसपछि येशु स्वास्थ्य हुने
बितिकै भारतको लागि भाग्न लाग्दा केहि मानिसले पुनर्जन्म
लिएको ईसालाई भाग्दै गरेको पनि देखे। यसरी कश्मिर पुगेर 112
वर्षसम्मको लामो जीवन बितित गरे।
सम्भवतः एउटा संयोग नै हो कि यहुदीहरुको महानतम पैगम्बर हजरत
मूसाको चिहानको छेउ मै येशुको चिहान छ। सायद येशु हजरत
मूसाको चिहानको छेउमा दफन हुनचाहन्थे। तेहा यी दुई वटा मात्रै
यस्तो चिहान छ जसको टाउको मक्का तिर फर्केको छैन।
यहि प्रयाप्त प्रमाण हो किनकि संसारका सबै
मुस्लिमहरुको चिहानको टाउको मक्क तिर फर्केको हुन्छ।
र यी दुवै चिहान माथि हिब्रू भाषामा लेखिएको छ जुन
कि मुसलमानको चिहानमा असम्भव छ। हिब्रू तेहा को भाषा होइन ।
भारतमा यहुदीले कहिले शासन गरेको इतिहास छैन। हिब्रू
भाषामा Moses र Joshua लेखिएको छ जो कि हिब्रू
भाषामा क्रमश मूसा र जीससको नाम हो र हिब्रू
भाषा यहुदीहरुको भाषा थियो। यदि यो मुस्लिमको चिहान भएको भए
यस माथि उर्दू वा अरबी वा फारसी भाषामा नाम लेखिएको हुनुपर्ने
थियो।
यी चिहानहरुको हेरचाह कयौं पिढीदेखि पिढी दर
पिढी एउटा यहुदी परिवार नै गर्दै आएको छ। यो ठाउँ
कश्मीरको पहलगाममा छ र यो मात्रै एउटा परिवार
हो जो सदियौंदेखि हेरचाह गर्दै आएको छ। यिनीहरु अहिले पनि यहुदी नै
हुन्।
मुसा मिश्र
देखि यरूशलेमको बाटोमा गुमाएका आफ्नो कबिलाहरुको खोजमा
कश्मिर गएको थियो| त्यो यरूशलेम पुगे
पछि रेगिस्तानमा हराएका आफ्ना कबिलाहरुको कारण धेरै चिन्तित
थिए। आफ्ना बाँकी मानिसहरुलाई यरूशलेममा स्थापित गरेर
पुनः हराएका कबिलाहरुको खोजीमा हिडे र त्यो हराएका मानिस
कश्मिरमा बसेको पाए।
येशु पनि कश्मिर गए किनकि तब उनले थाहा पाएका थिए कि मुसाले
आफ्ना हराएका कबिलाहरु कश्मिरमा भेटाएका थिए। उता स्वदेशमा त
येशुको लागि ढोका बन्द भइसकेको थियो। यदि त्यो तेहा रहे
पुनः फाँसी दिइने थियो र उसको लागि मात्र एउटा नै ठाउँ
थियो जहाँ आफ्नो मान्छे पाउन सक्थियो,
जो उसैको भाषाको थियो, उसैको जस्तो मनास्थियी थियो,
जहाँ त्यो एउटा बिदेशीको जस्तो रहने थिएन त्यो हो कश्मिर। तेसैले
स्वाभाविक थियो कि त्यो कश्मिरलाई नै छनौट गर्थियो।
तर इनले तेहाबाट एउटा पाठ सिकेका थिए। उनले गोड को एउटा मात्रै
छोरा भएको बिचारलाई छोडी दिएको थियो; अन्यथा त्यो यहुदीहरुले
पुनः क्रशमा चढाउन सक्नेथियो। उसले एउटा मसिहा भएको विचार
छोडी दिए। उनि आफ्नो मिल्ने साथीहरुसंग र आफ्ना अनुयायीहरुसंग
पहलगाममा सामान्य तरिकाले रहन थाले।
पहलगाम येशु पछि राखिएको नाम हो, - किनकि उनले
आफुलाई "गोठालो" भन्ने गर्थे अर्थात् पहलगाम को अर्थ
हो "गोठालोको शहर"। तेसैले यो यीशु र
उनको साथीहरुको एउटा सानो गाउँ थियो, यसरी त्यस वरपर येशू र
उनको साथीको गाउँ, आफ्नो पुर्खाहरुको चिहान र
यहुदी परम्पराको संस्थापक थियो।
तर यहुदीहरुबाट छुटेका अनुयायीहरुले
पुनरुत्थानको कथा सृजना गर्नमा सफल रहे। र यसलाई कसैबाट कुनै
पनि मध्यमबाट प्रमाणित गर्न कुनै बाटो थिएन न येशुलाई उत्पन्न गर्न
नै सक्थे - यदि उनि पुनर्जीवित भयो भने कहाँ थियो? न त अन्य कसैले
प्रमाणित गर्न सक्थे कि के भएको थियो। तिनीहरुले गुफाको मुख्य
द्वारमा ठुलो चट्टान राखेको थियो र त्यो घाइते येशुबाट हटाउन
असम्भव थियो तथा तेहा रोमन सैनिक
पनि थियो जो चौबिसौं घण्टा पहरेदारीमा थियो। यसैले तेहा कुनै
सम्भावना नै थिएन कि त्यो चट्टान हटाएर येशुको शरीरलाई लगियोस्।
राजा Pontius Pilate पहिले देखि नै
येशुको फाँसीको बिरोधमा थियो किनकि उनि हेर्नसक्थे कि येशु
पुर्णरुपले निर्दोष थियो। येशुसंग केहि मुर्खता पूर्ण विचारहरु छन् तर
त्यो अपराधी होइन र उनले कसलाई के हानि पुर्याएको छ? यदि कैसले
सोचछन् कि उनि मात्रै परमेश्वरको पुत्र हो भने सोच्न देऊ, किन परेशन
गर्ने?, यदि कैसेले सोच्छन कि उनि मसीहा हो र परमेश्वरबाट संदेश
ल्याएको छ,..भने तिमीलाई सुन्नु छ भने सुन; सुन्नु छैन भने न सुन, तर
यस मानिसलाई क्रूसमाथि चढाउनु आवश्यक छैन।
तर येशुले पाठ सिके - जीवनको कठिन मार्गको अनुभव पाएका थिए।
उनि कश्मिरमा धेरै शान्त चित्तले साथीहरुको समुहमा बसे,
प्राथना गर्थे, शान्त चित्तले बस्थे, उनले कहले पनि आफ्ना वाणीलाई
परिवर्तन गर्ने प्रयत्न गरेन र कश्मिर यहुदीहरुबाट
पुनरुत्थानको यहुदीको कथा भन्दा निकै टाढा थियो, येशु
आफ्ना अनुयायीहरुको बिचा महत्वपूर्ण बनिसकेको थियो।
त्यसैले भन्न सक्छौं कि एक प्रकारको पुनरुत्थानको कार्य निश्चित
रूपले भएको छ--यो पुनर्जीवित भएको तुलनामा अधिक षड्यन्त्र
थियो तर पक्कै पनि येशु क्रसमा मरेको थिएन, उनको मृत्यु
गुफामा पनि भएको थिएन जहाँ उनलाई धाइते
अवस्थामा राखिएको थियो; उनि धेरै लामो समय सम्म जीवन बितित
गरे।
कश्मीरको खानयार वरपरमा स्थित रोजाबल नै हिन्दु
धर्ममा परिवर्तित ईसा मसीहको समाधि हो। अचेल
कश्मीरको सरकारले पनि अरबपन्थी कट्टर
मजहबी दानवहरुको मांगको आगाडी झुकेर तेस समाधिलाई
एउटा मुस्लिम फकीरको चिहान घोषित गरिदिएको छ तथा तेहा गैर
मुस्लिमहरुको लागि प्रवेश गर्ने एवं फोटोग्राफी गर्नमा समेत
प्रतिबन्ध लगाइएको छ।
मलाई विस्वास छ कि यसलाई पढेर सबै इसाईहरुका हृदय बदल्ने छ
किनकि यहिनै सत्य हो र सत्यको सदैव जीत हुन्छ ..जुन प्रकार छल
कपटले इसाई मिशिनारीहरुले भारतको असाम, मणिपुर नागालैंड
आदि ठाउँहरुलाई इसाई बानाए तेस्तै प्रकारले नेपालको धेरै
जिल्लाहरुलाई इसाई बाहुल्य बनाउने चेष्टा गरिरेका छन् जसमा सफल
पनि भएको देखिन्छ। यस सत्यलाई ति सोझासाझा परिवर्तित
इसाईहरुलाई सम्झाएर पुनः हिन्दु बनाउन सकिन्छ। यो एउटा धेरै
ठुलो अस्त्र हो हाम्रो लागि इसाईहरुलाई पुनः हिन्दु
धर्ममा फर्काउनको लागि..जय श्री रामतपाई सबैहरुलाई अनुरोध छ
कि यसलाई अधिक भन्दा अधिक शेयर गर्नुस् ताकि नेपालको र
विश्वको सबै इसाई आफ्नो मूल हिन्दु धर्ममा फर्कियोस्
थप जानकारीको लागी यो विडियो हेर्नुहोस्
http://www.youtube.com/watch?v=7aauXxuLHnQ
http://www.youtube.com/watch?v=UNRLKDLJnX0
फेसबुकको अननोन वरिष्ठ एडमिनद्वारा केहि महत्वपूर्ण
विषयवस्तुहरुलाई डिलीट गरिएको छ। तेसैले सबैसंग अनुरोध छ कि आ-
आफ्ना ब्लोग्स र सोसिअल नेटवर्किंग साइट्स मा स्वतन्त्रतापूर्वक
कॉपी र शेयर गर्नुहोस् । साथै यो पनि जानकारी गराउँछु कि यसै
पोस्टको कमेन्टहरुमा अन्य यथार्थहरुलाई राखिने छ । तेसैले यस
पोस्टको कमेन्टमा ध्यान राख्दै रहनु होला ।
तपाईहरुको समर्थनको लागि धेरै-धेरै धन्यवाद।
तपाईको शुभचिन्तक
||राष्ट्रवादी हिन्दु||

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

SEARCH