काठमाण्डु,
६
माघ–
एकीकृत
माओवादी अध्यक्ष
पुष्पकमल
दाहाल
‘प्रचण्ड’
पुत्र
प्रकाश
दाहाललाई
प्रहरीले लाठी हानेको छ ।
प्रहरीको लाठीबाट प्रकाश सामान्य घाइते भएका छन् ।
उनको ढाडमा निलडाम बसेको छ । ३० दलीय
मोर्चाको बन्दका क्रममा प्रहरीले उनीमाथि माइतीघर
मण्डलामा मंगलबार लाठी हानेको छ ।
बन्दको प्रतिकारमा उत्रिएकाहरुलाई बन्दकर्ताले
लखेटेपछि भएको झडपमा आफूमाथि प्रहरीले लाठी हानेको प्रकाशले
बताए ।
‘बन्द शान्तिपूर्ण रुपमा अघि बढेका बेला सरकारले भिजिलान्ते खटाएर
प्रतिकारमा उता¥यो’, प्रकाशले भने, ‘हामीले उनीहरुलाई लखेट्ने
क्रममा प्रहरीले मलाई लाठी प्रहार ग¥यो ।
उनले
प्रतिकारमा उत्रेकाहरुलाई
सुरक्षा दिने
प्रहरीले
आफूमाथि लाठी हानेको आरोप
लगाए
।
प्रकाशले
आफूलाई
दुई
लाठी हानिएको जनाए
।
Home
/
Uncategories
/
एकीकृत
माओवादी अध्यक्ष
पुष्पकमल
दाहाल
‘प्रचण्ड’
पुत्र
प्रकाश
दाहाललाई
प्रहरीले लाठी हानेको छ ।
Blogger Comment
Facebook Comment